गुराँस लाइफमा ४५ जनालाई रोजगारीको अवसर

0
Shares

गुराँस लाइफ इन्स्योरेन्सले ४५ जना कर्मचारी माग गरेको छ ।

कम्पनीले सेल्स र मार्के्टिङमा ४१, कर्पोरेट सेल्स इन्चार्जमा १ र कर्पोरेट सेल्स एक्जीक्युटिभमा ३ गरि कुल ४५ कर्मचारी माग गरेको हो ।

सेल्स इन्चार्जको लागि न्युनतम मास्टर्स योग्यता तोकिएको छ भने अन्यलाई ब्याचलर तोकिएको छ ।