ह्याम्स अस्पतालले वार्षिकोत्सवको अवसरमा स्वास्थ्य सम्बन्धी संवाद श्रृंखला सुरू गर्ने

ह्याम्स अस्पतालले वार्षिकोत्सवको अवसरमा स्वास्थ्य सम्बन्धी संवाद श्रृंखला सुरू गर्ने

भएको छ। सामाजिक उत्तरदायीत्व अन्तर्गत उक्त संवाद तथा छलफल कार्यक्रम गर्ने भएको हो। ‘स्वास्थ्य सबैको सरोकार’भन्ने नारा सहित शुक्रबार बिहान साढे १० बजेदेखि संवाद श्रृंखला–१ सञ्चालन गर्न लागेको अस्पतालले जानकारी दिएको छ। अस्पतालका अुनसार तीन सत्रमा विभा...