काठमाडौँ । दुई कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो । आजसम्म कायम सेयरधनीले मात्र सिटिजन लाइफ इन्स्योरेन्स र हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्टको लाभांश सुरक्षित गर्न सक्ने छन् । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी दुई...