काठमाडौँ । हिमालयन बैंक लिमिटेडले भिसाद्वारा आयोजित ‘भिसा लिडरसिप कन्क्लेभ’मा दुईवटा महत्वपूर्ण अवार्ड प्राप्त गरेको छ। बैंकले व्यवसाय सञ्चालनको सुरुवातदेखि हालसम्मकै उच्चतम एक्वायरर्स रेकर्ड कायम गर्न सफल भएको भन्दै दुई विधामा सम्मान प्राप्त गरेको ह...