जापानी अटोमेकर कम्पनी–होन्डाको अमेरिकन युनिटले कारको फ्युल पम्पमा देखिएको समस्या समाधानका लागि विश्वभरबाट ४५ लाख कारहरु फिर्ता बोलाएको छ। होन्डाले सन् २०१८ देखि २०२० सम्म उत्पादन भएका विभिन्न मोडलका कारहरु फिर्ता बोलाएको हो । कम्पनीले होन्डा एकर्ड, स...