फिनटेक कम्पनी आइमार्कले साउन्ड बक्ससहितको अत्याधुनिक क्युआर कार्ड भुक्तानी उपकरण फेवा मिनी पीओएस (पस) औपचारिक रूपमा सार्वजनिक गरेको छ । गत साता राजधानीमा आयोजित फिनटेक एक्स्पोमा प्रस्तुत गरिएको आइमार्कको यो नयाँ समाधानले बैंक, फिनटेक कम्पनी तथा व्यवस...