यी चार कम्पनीका सेयरधनीको हात खाली हुने

यी चार कम्पनीका सेयरधनीको हात खाली हुने

नेप्सेमा सूचीकृत थप ४ कम्पनीहरुले लाभांश वितरण नगर्ने भएका छन्। कर्पोरेट डेभलपमेन्ट बैंक, गणपति लघुवित्त वित्तीय संस्था लिमिटेड र विजय लघुवित्त वित्तीय संस्था , इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभ...