स्कोडाद्वारा नेपालमा नयाँ जेनेरेसन कोडियाक सार्वजनिक : ‘रियल लक्जरी, एज इट सुड बी’

स्कोडाद्वारा नेपालमा नयाँ जेनेरेसन कोडियाक सार्वजनिक : ‘रियल लक्जरी, एज इट सुड बी’

काठमाडौँ । स्कोडा नेपालको आधिकारिक वितरक एमएडब्लु एक्स्पान्ज प्रालिले नयाँ जेनेरेसनको स्कोडा कोडियाक नेपालमा सार्वजनिक गरेको छ। कम्पनीले अगस्ट २५ देखि भृकुटीमण्डपमा जारी नाडा अटो शो २०२६ मार्फत नयाँ कोडियाक सार्वजनिक गरेको हो। ‘रियल लक्जरी, एज इट सुड...