कामना सेवा विकास बैंकको रेटिङ बढ्यो

कामना सेवा विकास बैंकको रेटिङ बढ्यो

काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडको इस्यूअर रेटिङ बढेको छ । केयर रेटिङ्स नेपाल लिमिटेडले बैंकको जारीकर्ता मूल्यांकनलाई यसअघि रहेको ‘केयर–एनपी बीबी प्लस’ बाट बढाएर ‘केयर–एनपी बीबीबी माइनस’ कायम गरेको हो । केयर एनपी ट्रिपल बी माइनस इस्यूअर रेटिङ...