ललिता निवासको जग्गा जफत भएका जग्गाधनीले थैली रकम पाउने

ललिता निवासको जग्गा जफत भएका जग्गाधनीले थैली रकम पाउने

ललिता निवासको सरकारी जग्गा किर्ते प्रकरणमा जग्गा जफत भएका जग्गाधनीहरुले थैली रकम पाउने भएका छन् । हक हस्तान्तरण गरेर जग्गा लिएका जग्गाधनीले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ४७ बमोजिम थैली रकम फिर्ता पाउने भएका हुन् । ललिता निवासको जग्गा जफत गर्ने विश...