लिबर्टी ईनर्जीको हकप्रद शेयरमा आजदेखि आवेदन दिन सकिने

लिबर्टी ईनर्जीको हकप्रद शेयरमा आजदेखि आवेदन दिन सकिने

लिबर्टी ईनर्जी कम्पनी लिमिटेडले आजदेखि हकप्रद शेयर निष्काशन गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्काशन गरेका हो । अर्थात कम्पनीले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ५ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो । जस अ...