सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०७८/७९ मा १ खर्ब ३९ अर्ब रुपैयाँ बराबरको जीवन बीमा व्यवसाय गरेका छन् । जीवन बीमा कम्पनीहरूले संकलन गर्ने बीमाशुल्क गत आर्थिक वर्ष २०७८/७९ मा औसतमा १४.६३ प्रतिशतले वृद्धि भएको छ । गुराँस लाइफ बाहेक...