मनकामना केबलकार दुई करोड १२ लाखले चढे

मनकामना केबलकार दुई करोड १२ लाखले चढे

चितवन । गोरखाको मनकामना दर्शन गर्ने सिलसिलामा गएको २८ वर्र्षमा दुई करोड १२ लाखभन्दा बढी यात्रुले मनकामना केबलकारको प्रयोग गरेको पाइएको छ । चितवनको इच्छाकामना गाउँपालिको चेरेसमा स्टेशन रहेको मनकामना दर्शन प्रालि आफ्नो केबलकारको यात्रा सफलता पूर्ववक पा...