नेपाल स्टक एक्सचेन्जमा आज आइतबार २ लाख ७९ हजार ३ सय १७ दशमलव ५३ कित्ता बोनस सेयर सूचीकृत भएको छ । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्ष २०७९/८० को मुनाफबाट वितरण गरेको चुक्ता पुँजीको ४.७५ प्रतिशतबोनस सूचीकृत भएको हो । आइतबार सूचीकृत भएको २ ल...