मातृभूमि लघुवित्तले शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने

मातृभूमि लघुवित्तले शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने

काठमाडौँ । मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडले शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । सो प्रस्ताव पारित गर्न लघुवित्तले असार ३२ गते, बिहीबार, आफ्नो केन्द्रिय कार्यालय, लम्की, कैलालीमा बिहान १० बजे सातौँ वार्षिक साधारण सभा बोलाएको हो । स...