कर्जा लिँदा कमिशन खाएको समाचारमा मातृभूमी लघुवित्तको खण्डन


मातृभूमी लघुवित्तले लघुवित्त भित्र भएको आर्थिक अनियमितताको समाचारको खण्डन गरेको छ । लघुवित्तले प्रेस विज्ञप्ति जारी गर्दै कर्जा लिने क्रम प्रकृया पुराएर गरेको दाबी गरेको हो । राष्ट्र बैंकमा परेको उजुरीका सम्बन्धमा प्रकाशित समाचार आधारहीन भएको भन्दै लघुवित्तका अध्यक्षले कुनै किसिमको अनियमितता नगरेको दाबी गरेको हो ।

राष्ट्र बैंकमा परेको उजुरी नै झठो भएको दाबी गर्दै लघुवित्तले सामुहिक निर्णयमा कर्जा लिइएको उल्लेख गरेको छ ।

सम्बन्धित समाचार कर्जा लिँदा कमिसन खाएपछि मातृभूमि लघुवित्तका अध्यक्ष र सीइओ विरुद्ध राष्ट्र बैंकमा उजुरी

यस्तो छ लघुवित्तले जारी गरेको प्रेस विज्ञप्ति ।

प्रकाशित मिति: २१ पुस २०८१, आइतबार  १७ : ४८ बजे