बैंक तथा वित्तीय संस्थामा रहेको कर्जा भुक्तानी गर्नका लागि माया खोला हाईड्रोपावर लिमिटेडले शतप्रतिशत हकप्रद निष्काशन गर्ने भएको छ । हकप्रद निष्काशन गर्नका लागि कम्पनीले सिटिजन्स क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।...