नेप्सेले गर्यो दुई लघुवित्तको धितोपत्र कारोबार रोक्का

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले दुई लघुवित्त कम्पनीको धितोपत्र कारोबार रोक्का गरेको छ । नेप्सेले मर्जर सम्पन्न भई भोलि सोमबारदेखि एकीकृत कारोबार थाल्दै गरेका मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था र समता घरेलु लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार...