मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडको जगेडा कोष चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १८ करोड ३ लाख ५६ हजार रुपैयाँ ऋणात्मक छ । गत आवको सोही अवधिमा २३ करोड ५३ लाख ६२ हजार रुपैयाँ ऋणात्मक रहेकोमा साढे पाँच करोड अर्थात १३.८१ प्रतिशतले सुधार भएको हो । अप...