आगामी बजेटमार्फत कर प्रणाली सहज बनाउन व्यवसायीको सुझाव

आगामी बजेटमार्फत कर प्रणाली सहज बनाउन व्यवसायीको सुझाव

आगामी आर्थिक वर्ष २०८०/८१ को आर्थिक ऐनमा समेटिने राजस्व तथा भन्सार नीतिसँग सम्बन्धित विषयमा उद्योग सङ्गठन मोरङले सरकारलाई सुझाव दिएको छ । उद्योग सङ्गठन मोरङका अध्यक्ष सुयश प्याकुरेल नेतृत्वको टोलीले राजस्व सचिव डा रामप्रसाद घिमिरेलाई भेटेर आगामी आर्थ...