किसान र धौलागिरी लघुवित्तका सेयरधनीको हात खाली

किसान र धौलागिरी लघुवित्तका सेयरधनीको हात खाली

किसान लघुवित्त वित्तीय संस्था लिमिटेड र धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडका सेयरधनीको हात खाली हुने भएको छ । दुबै कम्पनीले गत आर्थिक वर्षको मूनाफाबाट लाभांश वितरण नगर्ने भएसँगै सेयरधनीको हात खाली हुने भएको हो । किसान लघुवित्तको पुस २६ गते बसेक...