काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको दुईदिने ‘बिजनेस एक्सिलेन्स कन्फरेन्स’ सम्पन्न भएको छ। ‘बिजनेस एक्सिलेन्स कन्फरेन्स’ काठमाडौंस्थित होटेल याक एन्ड यतीमा भदौ १ र २ गते सम्पन्न भएको हो। सम्मेलनमा देशभरबाट सेल्स तथा मार्केटिङ क्षेत्रमा...