काठमाडौँ । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट र शिवम् सिमेन्ट्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी दुबै कम्पनीले मंसिर ११ गते बुकक्लोज गर्दैछन् । जस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरध...