कर प्रणालीमा आबद्ध नभई गरिने व्यवसायिक कृयाकलापले औपचारिक मान्यता नपाउने भएपछि वर्षेनी कर प्रणालीमा आबद्ध हुनेहरुको संख्या बढिरहेको छ । यस क्रममा व्यक्तिगत प्यान लिनका लागि गरिएको सहजीकरणले अघिल्लो आर्थिक वर्षसम्ममा प्यान लिएकाहरु भन्दा गत आर्थिक वर्...