TAX clearance certificate and PAN Statement mismatch, please make story by today evening


image 1 Text Here ..

Image 2, Text here

Image 3, Text here

Conclusion, Text Here

ती करदाताले नोटबजारलाई भने,

bytes/versions : 

मैले राज्यलाई तिरेको करको प्रमाण पाउन सकिन ।

म कार्यरत मुख्य संस्थाले खटाएको अन्य संस्थाबाट हुने आम्दानीबाट समेत कर कट्टी भएको छ । कर चुक्ता प्रमाणपत्र लिने समयमा सबै विबरण ल्याउन कर कार्यालयले भन्यो, तर प्रमाणपत्र म कार्यरत संस्थाको आम्दानीको आधारमा मात्र दिइयो ।

कर कार्यालयले नै उपलब्ध गराएको मेरो प्यानको स्टेटमेण्ट अनुसारको कर चुक्ता प्रमाण पत्र मलाई किन दिइएन ?

यदि प्रमाणपत्र दिनु नै थिएन भने किन सबै विबरण ल्याउन किन भनियो ?