बाढीले आयोजना क्षति पुर्याएपछि पाँचथर पावर १२ करोड बढी घाटामा

बाढीले आयोजना क्षति पुर्याएपछि पाँचथर पावर १२ करोड बढी घाटामा

गत असार महिनामा आएको बाढीले आयोजनालाई क्षति पुर्याएपछि पाँचथर पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष (आव) को तेस्रो त्रैमाससम्ममा १२ करोड ५ लाख ८५ हजार रुपैयाँ घाटा व्यहोरेको छ । अघिल्लो आवको सोहि अवधिसम्म कम्पनीले ८ करोड ६० लाख ६५ हजार रुपैयाँ खुद न...