कास्की । पोखरादेखि दुबईको सिधा उडान असोज पहिलो सातादेखि हुने भएको छ । असोज ७ को साँझ ६:१५ बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको कार्यतालिका छ । पोखरा अवतरण गर्ने फ्लाइ दुबईको विमानलाई पानीको फोहरासहित स्वागत गरिने बताइएको छ । पोखरामा यात्रु अ...