प्रोगेसिभ फाइनान्सको संस्थापक सेयर बिक्रीमा

काठमाडौँ । प्रोगेसिभ फाइनान्सले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले एक लाख ८१ हजार ८३८ कित्ता सेयर बिक्रीमा ल्याएको हो । सेयर बिक्रीको लागि पहिलो प्राथमिकता संस्थापक सेयरधनीहरुलाई दिइएको छ । यो पटकको लिलामी अन्य सेयरधनीहरुले आवेदन दिन पाउने छ...