सर्वोत्तम सिमेन्टले लाभांश प्रस्ताव पारित गर्न बोलायो साधारण सभा

सर्वोत्तम सिमेन्टले लाभांश प्रस्ताव पारित गर्न बोलायो साधारण सभा

काठमाडौँ । सर्वोत्तम सिमेन्ट लिमिटेडले लाभांश पारित गर्न साधारण सभा बोलाएको छ । गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न साधारण सभा बोलाएको हो । कम्पनीले पुस २ गते, बिहीबार, अमृतभोग क्याटरिङ, कालिकास्थान, काठ...