आरविवि म्युचुअल फण्डको इकाई कारोबार भएन, अब सोमबारदेखि मात्र खुल्ने

आरविवि म्युचुअल फण्डको इकाई कारोबार भएन, अब सोमबारदेखि मात्र खुल्ने

राष्ट्रिय वाणिज्य बैंक कोष प्रबद्र्धक रहेको आरविवि म्युचुअल फण्ड अन्तर्गतको आरविवि म्युचुअल फण्ड १ को इकाई सोमबारदेखि मात्र धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउने भएको छ । आरविवि म्युचुअल फण्ड १ योजनाको शुक्रबार नेप्सेमा प्रति इकाई १० रुपैयाँका दरले...