फे्रन्च अटोमेकर कम्पनी रेनल्टको व्यापार सन् २०२१ को तुलनामा सन् २०२२ मा भारी मात्राले घटेको छ । गत वर्षको तुलनामा सन् २०२२ मा विश्वव्यापी रुपमा रेनल्टको सेल्स १५ प्रतिशतले घटेको छ । व्यापार खस्किँदै गएपछि कम्पनीको आम्दानीमा धक्का लागेको हो। कम्पनीले...