माई खोला हाईड्रोपावरले मंसिर १४ गते शुक्रबार साधारण सभा आह्वान गरेको छ । कम्पनीको बिहीबार बस्ने बैठकले स्मार्ट दरबार, शंखपार्क काठमाडौंमा विहान ११ वजे सभा बोलाएको हो । सभाले संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आ.व. २०८०\ ०८१ को वार्षिक प्...