शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले डाक्यो साधारण सभा, लाभांश प्रस्ताव पारित गर्ने

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले डाक्यो साधारण सभा, लाभांश प्रस्ताव पारित गर्ने

काठमाडौँ । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले लाभांश प्रस्ताव पारित गर्न साधारण सभा आह्वान गरेको छ। गत आर्थिक वर्षको मुनाफबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न सभा बोलाएको हो । बैंकले मंसिर २६ गते, शुक्रबार, होटल सेफ्रन सि।...