काठमाडौँ । एबीपी इनर्जी लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) ल्याउने प्रक्रिया अघि बढाएको छ। कम्पनीले आईपीओ निष्कासन तथा बिक्री व्यवस्थापनका लागि सिद्धार्थ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। एबीपी इनर्जी र सिद्धार्थ क्यापिटलबीच असोज ८ गत...