सामाजिक सुरक्षा कोषमा ५ दिनमा १३ हजार जना आवद्ध, बैदेशिक रोजगारीमा जानेको संख्या धेरै

सामाजिक सुरक्षा कोषमा ५ दिनमा १३ हजार जना आवद्ध, बैदेशिक रोजगारीमा जानेको संख्या धेरै

काठमाडौँ । सामाजिक सुरक्षा कोषमा पछिल्लो ५ दिनमा १३ हजार २२५ जना आवद्ध भएका छन । कोषको तथ्यांक अनुसार पछिल्लो समय कोषमा आवद्ध हुनेको संख्या बढ्दै गएको हो । कोषमा सबैभन्दा बढी वैदेशिक रोजगारीमा जानेहरु अबद्ध हुन थालेका छन् । कोषका अनुसार हालसम्म १६ ला...