बजेट मार्फत एक अर्बको ‘नेपाल स्टार्टअर्प कोष’ स्थापना

बजेट मार्फत एक अर्बको ‘नेपाल स्टार्टअर्प कोष’ स्थापना

सरकारले स्टार्ट अप उद्यमीको वित्तीय आवश्यकता सम्बोधन गर्न एक अर्ब रुपैयाँको ‘नेपाल स्टार्टअर्प कोष’ स्थापना गर्ने भएको छ । सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आज अर्थमन्त्री वर्षमान पुनद्वारा प्रस्तुत आर्थिक वर्ष २०८१/८२ को बजेटमा स्टार्ट अप उद्...