कानुन विपरितको पटके कर असुली बन्द गर्न स्थानीय तहलाई यातायात व्यवसायी महासंघको आग्रह

कानुन विपरितको पटके कर असुली बन्द गर्न स्थानीय तहलाई यातायात व्यवसायी महासंघको आग्रह

स्थानीय सरकार संचालन ऐन २०७४ को बर्खिलाप यातायातका साधनबाट स्थानीय सरकारले पटके कर असुली गरेको भन्दै त्यसलाई रोक्न यातायात व्यवसायीले आग्रह गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको कोशी प्रदेश समितिले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्...