सनराइज फर्स्ट म्युचुअल फन्डले प्रतिफल (नगद लाभांश) वितरण प्रयोजनार्थ बुकक्लोज मिति तोकेको छ । सनराइज म्युचुअल फन्डअन्तर्गत सञ्चालित उक्त सामुहिक लगानी कोष योजनाले असोज १४ गते आइतबार बुकक्लोज गर्ने मिति निर्धारण गरेको हो । बुकक्लोज अनुसार असोज ११ गते...