सुपरमाई हाइड्रोपावरले हकप्रद सेयर निष्काशन गर्ने, विद्युत नियमन आयोगले दियो पूर्व स्वीकृती

सुपरमाई हाइड्रोपावरले हकप्रद सेयर निष्काशन गर्ने, विद्युत नियमन आयोगले दियो पूर्व स्वीकृती

काठमाडौँ । सुपरमाई हाइड्रोपावर लिमिटेडले हकप्रद सेयर निष्काशन गर्न पूर्व स्वीकृती प्राप्त गरेको छ । विद्युत नियमन आयोगबाट कम्पनीले १ बराबर ०।९२५२ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने पूर्व स्वीकृती पाएको हो। यस अनुसार कम्पनीले ५९ करोड ४० लाख रुपैयाँबर...