काठमाडौँ । सानिमा क्यापिटलले बैशाख २४ गतेदेखि सानिमा इक्विटी फण्ड २ निष्काशन गर्ने भएको छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याउन लागेको हो । निष्काशन गरिने कुल इकाईमध्ये न्यूनतम १ करोड ३० लाख...