सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड (CZBIL) ले चैत्र १४ गतेदेखि तिनाउ मिसन डेभलपमेण्ट बैंकलाई प्राप्ति गरेर एकीकृत कारोबार सुरु गर्ने भएको छ । राष्ट्र बैंकबाट चैत्र ९ गते प्राप्ति सम्बन्धी अन्तिम स्वीकृति दिएपछि सिटिजन्स बैंकले एकीकृतथ कारोबारको मिति तो...