काठमाण्डौं । निजी क्षेत्रले भोग्दै आएको पीडालाई गम्भीरतापूर्वक आत्मासमीक्षा गरी साझा भविष्यप्रति दृढ प्रतिबद्धता जनाउने उद्देश्य सहित उद्योग संगठन मोरङ र राष्ट्रिय व्यवसायीक पहलको आयोजना तथा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको समन्वयमा “निजी क्...