मेचीनगर नगरपालिकाले गत आर्थिक वर्ष २०८०/८१ मा आन्तरिक राजस्व १३ करोड ५२ लाख पाँच हजार आठ सय ९७ रूपैयाँ संकलन गरेको छ। आव २०७९/८० तुलनामा एक करोड ९० लाख ८४ हजार दुईसय रूपैयाँ बढी राजस्व संकलन भएको हो। नगरकी राजस्व परामर्श समितिका संयोजक एवं नगर उपप्रम...