सामलिङ्ग पावर कम्पनीले तोक्यो साधारण सभा र बुक क्लोज मिति

सामलिङ्ग पावर कम्पनीले तोक्यो साधारण सभा र बुक क्लोज मिति

सामलिङ्ग पावर कम्पनीले साधारण सभा आह्वान गरेको छ । कम्पनीले पौष २ गते मंगलबार, बिहान १०ः३० बजे ललितपुर, नेपाल द ईन्ट्रान्स क्याफे, चाकुपाट, ललितपुरमा सभा बोलाएको हो । कम्पनीले संचालक समितिको प्रतिवेदन, लेखापरिक्षण प्रतिवेदन सहितको अर्थिक प्रतिवेदन, ल...