विजय लघुवित्तका सेयरधनीको हात खाली

विजय लघुवित्तका सेयरधनीको हात खाली

काठमाडौँ । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडका सेयरधनीको हात खाली भएको छ । लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने भएको हो । बैशाख ३१ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । यसका...