नेप्सेमा साढे ७४ लाख युनिट धितोपत्र सूचीकृत

0
Shares

नेपाल स्टक एक्सचेन्जमा यस साता ७४ लाख ४९ हजार ५२२ युनिट धितोपत्र सूचीकृत भएको छ ।  नेप्सेका अनुसार इन्फिनिटी लघुवित्तको प्राथामिक शेयर, नेशनल लाईफ इन्स्योरेन्स, सूर्योदय लघुवित्त र गुँरास लाइफ इन्स्योरेन्सको बोनस तथा सनराइज बैंकको पाँच वर्ष अवधिको ऋणपत्र सूचीकरण भएको हो।

सूचीकरणसँगै सबै कम्पनीको धितोपत्र नेप्से मार्फत खरिद बिक्री हुन सम्भव भएको छ । कुन कम्पनीको कति कित्ता सूचीकरण भएको छ तालिकामा हेर्नुहोस्:-