शाइन रेसुंगाले एक्वायर गर्न लागेको भागर्वको शेयर संरचना परिवर्तन

0
Shares

भार्गव विकास बैंकको शेयर संरचना परिवर्तन भएर संस्थापक हिस्सा ५५.५० प्रतिशत र सर्वसाधारण हिस्सा ४४.५० प्रतिशत कायम भएको छ ।

परिवर्तित संरचना अनुसार नेप्सेमा भागर्वको संस्थापक समूहको २७ लाख ८३ हजार ८८० कित्ता र सर्वसाधारणको २२ लाख ३२ हजार १२० कित्ता शेयर अभिलेख गरिएको छ ।

भार्गव विकास बैंकलाई शाइन रेसुंगाले एक्वायार गर्दैछ ।