सिद्धार्थ इक्वीटी फण्डले घोषणा गर्यो लाभांश, गतवर्षको लाभांश प्रस्ताव गर्ने पहिलो कम्पनी

0
Shares

सिद्धार्थ इक्वीटी फण्डले गत आर्थिक वर्ष २०७५।०७६ मुनाफाबाट ११ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

यो सँगै सूचीकृत कम्पनीहरुमध्ये गतवर्षको लाभांश घोषणा गर्ने पहिलो कम्पनी बनेको छ ।

योजना व्यवस्थापक सिद्धार्थ क्यापिटलको सोमबार बसेको बैठकले इकाईधनीलाई १६ करोड ५० लाख बराबरको लाभांश वितरण गर्ने निर्णय गरेको हो।