नयाँ तलबमान अनुसार कसको तलब कति ? पूरा विवरण हेर्नुहोस्

0
Shares

सरकारले राज्यकोषबाट पारिश्रमिक प्राप्त गर्ने कर्मचारीको नयाँ तलबमान सार्वजनिक गरेको छ । बजेटमार्फत १८ देखि २० प्रतिशत तलब बृद्धिको घोषणा गरेको सरकारले नयाँ तलबमान सार्वजनिक गरेको हो ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले निजामती कर्मचारी, सेना, प्रहरी र शिक्षकको नयाँ तलबमान निर्धारण गरेको छ ।

जसअनुसार मुख्यसचिवको तलब ६९ हजार ४८२ रुपैयाँ भएको छ भने प्रदेश र स्थानीय तहतर्फ अधिकृत एघारौंको ५९ हजार २५ सम्म छ । कार्यालय सहयोगीको ग्रेडसहित २० हजार ७७८ रुपैयाँ तोकिएको छ ।

कसको तलब कति ?  पुरा विवरण हेर्न यहाँ क्लिक गर्नुहोस