सिटिजन म्युचुअल फण्ड १ ले सात प्रतिशत लाभांश वितरण गर्ने

0
Shares

सिटिजन म्युचुअल फण्ड १ ले गत आर्थिक वर्षको कमाईबाटआफ्ना इकाइधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

योजना व्यवस्थापक सिबिआईएल क्यापिटलले ७ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । सिटिजन म्युचुअल फण्ड १ सिटिजन बैंकको प्रवद्र्धन तथा सिभिल क्यापिटलको व्यवस्थापनमा सञ्चालित सामूहिक लगानी कोष योजना हो।